सिलगढीमा सरकारी बसमा हमला, आठ बन्द समर्थक पक्राउ

Screenshot_20240828_111612_WhatsApp

सिलगढी: बन्दको दिन सिलगढीमा सरकारी बसमा हमलाको समाचार आएको छ। बन्दलाई समर्थन गर्ने भाजपा समर्थकहरू घटनाको पछाडि रहेको बताइएको छ। बन्दका समर्थकहरूको जुलुसले बसमा ढुंगा प्रहार गरेको बताइएको छ। घटनामा बसको ऐना फुटेको छ। त्यसपछि पुलिसले आठ जनालाई पक्राउ गरेको समाचार छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement