जलपाईगढीमा बन्दको मिश्रित प्रभाव

Screenshot_20240828_101012_WhatsApp

जलपाईगढी: जलपाईगढीमा बन्दको मिश्रित प्रभाव देखिएको छ। बन्दका क्रममा पुलिसले भाजपा जिल्ला कार्यालय अगाडि पुगेर भाजपा कार्यकर्ता र समर्थकलाई बन्दको समर्थनमा धारणामा लगाउन रोकेको थियो। बन्दलाई लिएर टोटो चालक र भाजपा नेता तथा कार्यकर्ताबीच झडप भएको खबर छ। जबकि जलपाईगढीमा सरकारी विद्यालय खुल्ला छन्। शहरको बेगुनटारी क्षेत्रमा सेन्ट्रल गर्ल्स स्कूल  र सोनाउल्लाह स्कुल खुलेका छन्। शहरका सडकमा सरकारी बसहरु सामान्य रुपमा चलिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement