खरसाङमा देखिएन बन्दको असर

IMG-20240828-WA0194

गाड़ीहरू सुचारू अनि सबै दोकानहरू खुल्लै

खरसाङ: भारतीय जनता पार्टीले डाकेको राज्यव्यापी १२ घण्टा बन्दको असर खरसाङमा देखिएन। खरसाङमा बिहानदेखि गाड़ीहरू चलिरहेको छ भने खरसाङको सबै दोकानहरू खुल्लै देखिएको छ। खरसाङको कुनै पनि राजनैतिक पार्टीहरू बन्दको समर्थनमा साथै विरोधमा पनि देखिएन। गाड़ीहरू कुदिरहेको छ भने दोकानहरू खुल्लै रहेको छ। खरसाङमा स्थिति दिउँसो १२ बजीसम्म शान्तिपूर्ण र सामान्य रहेको छ। दिउँसो १२ बजेको समयमा खरसाङमा सबै दोकानहरू खुल्लै रहेको र गाड़ीहरू पनि कुदिरहेको देखिएको छ। भाजपाले डाकेको राज्यव्यापी बन्दको असर खरसाङमा देखिएन भने कुनै अशान्ति भएको रिपोर्ट प्राप्त भएको छैन।

१२ घण्टा बन्दको असर खरसाङमा प्राय: देखिएन। तर खरसाङमा देखिने गाड़ी जाम टके समस्या भने आज देखिएन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement