सिलगढी: भाजपाले हिजो १२ घण्टाको बन्दको समर्थनमा सिलगढीमा आज राती र्याली निकाल्यो। हासमीचोकबाट निस्केको जुलुस विभिन्न रुट हुँदै गएको थियो। र्यालीमा बीजेपीको सिलगढी संगठनात्मक जिल्ला अध्यक्ष अरुण घोष र सिलगढी विधायक शंकर घोष र अन्य कार्यकर्ता सहभागी थिए।