चिया बगानको नालामा भेटियाे चितुवाको मृतदेह

4ee03b5f-b448-43b2-a3af-0ff5037e1fc5-1024x729

नक्सलबारी: चिया बगानको नालाबाट चितुवाको मृतदेह फेला परेको छ। नक्सलबारी हातघीसाको विजयनगर चिया बगानको १ नम्बर खण्डको नालीमा आज मजदुरले चितुवाको मृतदेह देखेको जनाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement