भद्रपुर: सुनसरीकाे इनरुवा नगरपालिका-९ बबियाका १४ बर्षिय नाबालक सागर यादवलाई निर्घात कुटपिट गरेको छ।इनरुवा नगरपालिका १० जल्पापुरका वडा सचिव राेशन कुमार यादव र निजका बुवा देवराम यादवले बालकको घरमा काेही नभएको माैकामा गाली गलाैज गरेको आराेपमा बबियाका १४ बर्षिय बालक सागरलाई निर्घात कुटपिट गरेको पिडीत परिवारले जानकारी दिइएका छन्। बालक यादवलाई निर्घात कुटपिट गर्दा जिल्ला अस्पताल सुनसरीमा उपचार सम्भव नभएकोले थप उपचारका लागि विराटनगर लगिएको छ। थप विवरण आउँन बाँकी।