मेडिकल कलेज एवं अस्पतालमा सरसफाई अभियान चल्दै

IMG-20240826-WA0218

सिलगढी: उत्तर बंगाल मेडिकल कलेज एवं अस्पताल परिसर सफा गर्न सिलगढी नगरनिगमले विशेष अभियान चलाएको छ। २३ तारिखबाट शुरु भएको यो अभियान आगामी १५ दिनसम्म चल्नेछ। बीचमा एक–दुई दिन काम रोकिए पनि सरसफाइ अभियान आगामी १५ दिनसम्म जारी रहनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement