हात्तीहरूको ज्यान बचाउन सफल लोको पायलट

Capture-12

अलीपुरद्वार: ट्रेनको ड्राइभरको सूझबूझले गर्दा झुन्ड निस्किएको हात्तीहरूको ज्यान बाँच्यो। आज बिहान अलीपुरद्वार जिल्लाको हाँसीमारा र मदारीहाट बीच इलाकामा जंगली हात्तीको एउटा झुन्ड अचानक रेलवे लाइनमा आयो। यसपछि डाउन धुबरी-सिलगढी डेमू एक्सप्रेसको लोको पायलटले जंगली हात्तीहरूको झुन्डलाई देखेपछि तत्कालै ट्रेनको गति कम गरे। यसले गर्दा जंगली हात्तीहरू दुर्घटना हुनबाट जोगियो। पछि हात्तीहरूको झुन्ड फेरि जंगलतर्फ लाग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement