अदालतको निर्णय प्रति महानगर र सरकार बिच बिबाद

IMG-20240826-WA0152

भद्रपुर: कामांडू महानगरभित्रका नदीको दायाँबायाँ थप २० मिटर छाड्नुपर्ने काठमांडू महानगरको निर्णयमा नेकपा (एकीकृत माले)ले आपत्ति जनाएको छ।
सर्वोच्च अदालतले आदेश दिए पछि काठमांडू महानगरले सो आदेशको पालना गर्दै बागमती, बिष्णुमतिमा ४० मिटर वरिपरी निर्माण निषेधित क्षेत्र घोषणा गरेको हो। त्यो जग्गामा अब थप संरचना बनाउन पाइने छैन। अदालतको आदेश अनुसार जनताले आफ्नो जग्गा उपभोग गर्नबाट रोकेको छैन भने सरकारले चाहेमा मुआब्जा दिएरमात्र जग्गा अधिग्रहण गर्न सक्ने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement