दलित आचार्य सम्मानित

IMG-20240824-WA0185

झापा: संस्कृत साहित्यमा दलित समुदायबाट पहिलो पटक आचार्य उत्तीर्ण गरेका कृष्णबहादुर दमाईलाई धनगढी उपमहानगरपालिकाले १ लाख ५१ हजार नगद सहित सम्मान पत्र प्रदान गरेको छ। साथै आचार्य दमाईले चाहेकाे वेला धनगढी उपमहानगरले याेग्यताअनुसारकाे जागिर दिने र उनलाई अभियन्ताका रूपमा समाज परिवर्तनमा सक्रिय गराउने उनले घाेषणा गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement