२५ अगस्तमा अलिपुरद्वारमा म्याराथन दौड प्रतियोगिता आयोजना गरिने

IMG-20240823-WA0203

अलिपुरद्वार: लागुऔषध मुक्त समाजको विकास, सुस्वास्थ्य र पर्यटनको विकासलाई ध्यानमा राख्दै २५  अगस्तमा म्याराथन दौड प्रतियोगिता हुने भएको छl  जसको जर्सी, टोपी र पदक युवा भारत संघ र फलकाटा टाउन क्लबले बिहीबार राति फलकाटा टाउनमा जारी गरेको छ। सोही दिन जल्दापारा टुरिष्ट लज, मदारीहाटदेखि फलकाटा टाउन क्लब मैदानसम्म २५ किलोमिटर हाफ म्याराथन र फलाकाटा टाउन क्लब मैदानदेखि १० किमी र ५ ​​किमीको दौड हुनेछ। यस प्रतियोगितामा सफल हुनेलाई नगद, ट्रफी र प्रमाणपत्रले पुरस्कृत गरिने छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement