आरजी कर घटना: थाना अगाडि टायर बालेर भाजपाकाे विरोध प्रदर्शन

IMG-20240823-WA0195

सिलगढी: आरजी कर घटनाको बारेमा बीजेपी सिलगढी विभागले माटिगडा थाना अगाडि टायर बालेर विरोध प्रदर्शन गरे। यसैबीच प्रदर्शनकारी र पुलिस माझ झडप भएको छ। भाजपाले केही समय सडक अवरुद्ध गरेर विरोध जारी राखेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement