राज्य सरकारले गरे प्रेस क्लब अफ सिक्किमकाे अनुदान सहायता स्वीकृत

n6275447631724267593750c7da3284d3527d202d7dbcc8aa15ace2f8bca393be1c3bcd35c1141a020cf09f

गान्तोक: प्रेस क्लब अफ् सिक्किमका कार्यकारी सदस्यहरू र सूचना एवम् जनसम्पर्क विभागबीच आज एक बैठक सम्पन्न भयो। विभागकी सचिव कर्मा युत्सो भोटियाको अध्यक्षतामा बसेको बैठकमा अवकाशप्राप्त पत्रकारहरूको भत्ताको मापदण्ड विषयमा व्यापकरूपमा छलफल गरेको प्रेस क्लबले आज विज्ञप्तिमा बताएको छ। जानकारी अनुसार, राज्य सरकारले प्रेस क्लब अफ सिक्किमलाई अनुदान सहायता स्वीकृत गरेको छ, जसलाई कार्यरत पत्रकारहरूको सेवानिवृत्ति लाभको रूपमा प्रयोग गरिनेछ। बैठकमा राज्य सरकारले ल्याउने नयाँ डिजिटल नीतिबारे पनि छलफल भएको बताइएको छ।

About Author

Advertisement