आरजी कर मुद्दा: राजगञ्जमा विद्यार्थीहरुले निकाले र्‍याली

Capture7-7

राजगञ्ज: आरजी कर प्रकरणका दोषीलाई कारबाही गर्न माग गर्दै विद्यालयका विद्यार्थीहरु सडकमा उत्रिएका छन्। राजगञ्ज ब्लकको बिन्नागडी ग्राम पञ्चायतको अम्बदी-फालाकाटा चिन्तामोहन हाई स्कूलका विद्यार्थीहरूले आरजी कर प्रकरणमा दोषीलाई कारबाही गर्न माग गर्दै आज स्कूलबाट विशाल विरोध र्‍याली निकाले। बिद्यालयबाट सुरु भएको विरोध र्‍याली अम्बरी बजार, बट्टला हुँदै विद्यालयमा पुगेर समापन भएको थियो। विद्यार्थीले दोषीलाई कारबाही र न्यायको माग गर्दै नाराबाजी समेत गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement