कोचबिहार: आरजी करमा भएको क्रूर घटनाको विरोधमा पूरै देश सडकमा निस्किएको छ। आज कोचबिहारका थिएटर कलाकार, लेखक र चित्रकारहरू यस आन्दोलनमा सामेल भए। आज साँझ नाटय कलाकार, साहित्यकार र चित्रकारले सगरदिघीमा चित्रकला गरेर आरजी कर अस्पताल घटनाको विरोध गरेका छन्।









