बीएड कलेजका विद्यार्थीहरूले आरजी करको घटनालाई लिएर निकाले जुलुस

IMG-20240820-WA0171

जलपाईगढी: आरजी कर मुद्दामा जलपाईगढीमा विरोध चर्किएको छ। यस घृणित घटनाको विरोधमा मंगलबार सरकारी बीएड कलेज, जलपाईगढीका विद्यार्थीहरूले कोतवाली थाना अगाडि जुलुस निकाले। उनीहरुको हातमा वी वान्ट जस्टिस लेखिएको प्लेकार्ड थियो। कोलकाताको आरजी कर मेडिकल कलेजमा जुनियर महिला डाक्टरको दुष्कर्म र हत्याको घटनालाई लिएर आक्रोशित आवासीय चिकित्सकको हडताल जारी छ। कोलकाता सहित पुरै देशमा आन्दोलन चलिरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement