महिला तृणमूल कांग्रेसले रक्षाबन्धनमा यात्रुहरूलाई राखी बाँधेर मनाए राखी पर्व

IMG-20240819-WA0308

अलीपुरद्वार: जटेश्वर नम्बर एक अन्चल महिला तृणमूल कांग्रेसले आज राखीबन्धन पर्व मनायो। जटेश्वर नम्बर एक अंचल महिला तृणमूल कांग्रेसले सोमबार राखी पर्वको आयोजना गरेको थियो। यस दिन महिला तृणमूल कांग्रेसका सदस्यहरूले फलकाटा ब्लकको जटेश्वरमा राखी लगाएर र यात्रुहरू र विभिन्न पसलहरूलाई मिठाई दिएर राखी बन्धन मनाए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement