पुलिसले यात्रुलाई राखी बाँधेर मनायो रक्षाबन्धन पर्व

IMG-20240819-WA0264

जलपाईगुडी: सडक प्रयोगकर्ता, टोटो चालक, अपाङ्गता भएका व्यक्ति र पत्रकारहरूलाई राखी बाँध्ने कार्यक्रम जलपाईगुडी कोतवाली पुलिस स्टेशनले आईसीको उपस्थितिमा आयोजना गरेको थियो। यससँगै आज ग्रीन भ्याली स्वैच्छिक संस्था र ब्रह्मा कुमारी केन्द्रले पनि कोतवाली पुलिस थानाका पुलिस, ट्राफिक डिएसपीलगायत सडकमा हिँड्ने पैदलयात्रीलाई राखी बाँधेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement