सिलगढी महानगरीय पुलिसद्वारा सिलगढी जिल्ला अस्पतालमा रक्षा बन्धन पर्व पालन

IMG-20240819-WA0316

सिलगढी: सिलगढी महानगरीय पुलिसद्वारा सिलगढी जिल्ला अस्पतालमा रक्षा बन्धन पर्व पालन गरियो। सिलगढी महानगरीय पुलिस आयुक्त सी सुधाकर सहित शीर्ष अधिकारी अस्पताल पुगेका थिए। राखी स्वास्थ्यकर्मी र चिकित्सकसँग बाँधिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement