साझा साहित्य संरक्षण संस्थाले भाषा दिवसमा गायक इन्द्रजित मिजारलाई स्व. आर. बी. राई स्मृति पुरस्कार २०२२ प्रदान गर्ने

गोरुबथान: साझा साहित्य संरक्षण संस्था गोरुबथानले प्रतिवर्ष भाषा दिवसमा नेपाली साहित्य, भाषा, संस्कृति , संगीत, खेलमा विशेष योगदान पुर्याउने व्यक्ति विशेषहरुलाई सम्मान जनाउने गरेको छ।यस वर्ष पनि यस संस्थाले युद्धवीर उच्चतर माध्यमिक विद्यालयको सभागृहमा भव्य कार्यक्रम बीच गायक इन्द्रजित मिजारलाई स्व. आर. बी. राई स्मृति पुरस्कारले सम्मान जनाउन गइरहेको छ।यस कार्यक्रममा सबैलाई निमन्त्रणा पनि जनाउँदै थप कार्यक्रम विषयमा सचिव रुस्तम शर्मा यसो भन्नुहुन्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement