पुलिसद्वारा राखी लगाएर ट्राफिक नियम पालना गर्न आग्रह

IMG-20240819-WA0234

सिलगढी: दार्जीलिङ जिल्लाको विधाननगर ट्राफिक पुलिसले एक अभिनव तरिकामा ट्राफिक नियम पालनाको बारेमा चेतना जगाएको छ। हेलमेट नलगाई मोटरसाइकल चलाउने तथा सिट बेल्ट नलगाई सवारी चालकलाई राखी लगाएर ट्राफिक नियम पालना गर्न अनुरोध गरिएको छ। पुलिसको यो कदमको स्थानीयले प्रशंसा गरेका छन्। यस कार्यलाई प्रोत्साहन गर्न विधाननगर कल्याणका सदस्यहरू उपस्थित थिए। स्नेहा दास, साना दास सुजित र अमर राजु जस्ता कलेजका अन्य विद्यार्थीहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement