सुनसरीमा घाँटी काटेर ज्ञानचनको बिभत्स हत्या

IMG-20240819-WA0129

झापा: सुनसरीको गढी गाउँपालिका वडा नम्बर २ स्थित थलाहा टोलमा ज्ञानचन ऋषिदेवको घाँटी काटेर हत्या भएको छ।
इलाका प्रहरी कार्यालय दुहबीका अनुसार अन्दाजी ५० बर्षका ज्ञानचन ऋषिदेवको घाँटी काटेर हत्या भएको हो। घाँटी काटिएको अवस्थामा शव बरामद भएको छ, घटनाको थप अनुसन्धानपछि मात्र हत्या किन र कसले गर्यो बताउन सकिने प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement