तृणमूलद्वारा आरजी काण्डको विरोधमा प्रदर्शन जारी

IMG-20240818-WA0208-1

जलपाईगढी: आरजी काण्डको विरूद्ध सम्पूर्ण राज्यसहित जलपाईगढीमा विरोध प्रदर्शन जारी छ। तृणमूल कांग्रेसले आज जिल्लाको मैनागढीमा घटनाको विरोध गरेको छ। आजको दिन मैनागढी ट्राफिक मोडमा रहेको आरजी कार अस्पतालमा यस निन्दनीय घटनाको विरोधमा विरोध प्रदर्शन गरिएको थियो। मैनागढी तृणमूल कांग्रेसका तर्फबाट सोमेश सान्याल (झुलन) र मैनागढी तृणमूल कांग्रेसका नेता आनन्दद अधिकारीले घटनाको निन्दा गर्दै पार्टीले राज्यभर विरोध प्रदर्शन जारी राखेको बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement