दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस कमिटी (समतल) नगर २ काे धर्ना शुरु

IMG-20240818-WA0155

सिलगढी: आमा दिदीबहिनीको सम्मान, हामी सबैको सम्मान, आरजी कर मुद्दामा सबैलाई फाँसी दिइयोस्, न्याय चाहिएको मागसहित दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस कमिटी (समतल) नगर २ ले धर्ना शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement