पञ्चानन वर्मालाई श्रद्धाञ्जली अर्पण

IMG-20240817-WA0195

कोचबिहार: उत्तर बंगाल राज्य परिवहन निगमका अध्यक्ष पार्थ प्रतिमा रोयले कोचबिहारमा रहेको पन्चानन वर्माको प्रतिमामा पुष्प अर्पण गरेर श्रद्धाञ्जली अर्पण गरे। हिजो कोचबिहारमा पञ्चानन वर्मा विश्वविद्यालयको स्थापना दिवस मनाइयो। उनकै नाममा यो विश्वविद्यालय स्थापना भएको होl उनको तस्वीरलाई पुष्प अर्पण गरेर सम्मान नगरिएको अध्यक्ष पार्थप्रतिम रायले आरोप लगाए। पार्थप्रतिम रोयले यसका लागि विश्वविद्यालय प्रशासनलाई आरोप लगाउँदै पञ्चानन वर्माको योगदान भुल्न नसकिने बताए।

About Author

Advertisement