आरजी कर प्रकरण: भाजपा महिला मोर्चाद्वारा पुलिस चौकीमा विरोध प्रदर्शन

IMG-20240817-WA0210

कोचबिहार: आरजी कर अस्पतालकी एक महिला डाक्टरको दुष्कर्म एवं हत्याको विरोधमा शनिबार दिउँसो ३ बजे भाजपाको महिला मोर्चाले कुचबिहारको जिल्ला भाजपा कार्यालयबाट विरोध र्‍याली निकाल्यो र पुलिस थानामा धारणा दिए । प्रदर्शनमा उत्रिएका भाजपा समर्थकहरूले मुख्यमन्त्री ममता ब्यानर्जीको राजीनामा माग गरेका छन्। उनले महिला मुख्यमन्त्रीको शासनमा महिलामाथि हुने अमानवीय अत्याचार निन्दनीय रहेको बताए। उनले भने, ‘राज्यकी मुख्यमन्त्री पुलिस मन्त्री पनि हुन्l पुलिस मन्त्री भए पनि महिलालाई किन सुरक्षा दिइएन? स्वास्थ्यमन्त्रीले अहिलेसम्म राजीनामा दिएका छैनन्।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement