सिलगढी: आरजी कर मेडिकल कलेज र अस्पतालमा कार्यरत एक महिला डाक्टरको हत्याको विरोधमा जिल्ला तृणमूलले विरोध प्रदर्शन गरेको छ।

वार्ड नम्बर १२ का तृणमूलकाे तर्फबाट स्थानीय वार्ड पार्षद वासुदेव घोषको नेतृत्वमा वार्डका महिलाहरु सडकमा उत्रिएर यो नारकीय घटनाको विरोध गरेका छन्।









