फर्जी बिल बनाउनेमा विराटनगरको नोबेल कलेज अगाडि

IMG-20240817-WA0007

झापा: प्रतिनिधिसभाका सदस्य समेत रहेका डा. सुनिल शर्माको अस्पताल बढी फर्जी बिल बनाउनेमा अगाडि देखिएको छ। मोरङ्गको विराटनगरस्थित नोबेल मेडिकल कलेजले उपचार गरेको भन्दा १ करोड २८ लाख ८२ हजार ९९ रुपैयाँ बढीको बिल पेश गरेको छ।
नोबेलले २ हजार ३ सय ८८ बालबालिकाको उपचारको गरेको भन्दै ३ करोड ७९ लाख २७ हजार ४४३ रुपैयाँ दाबी पेश गरेको थियो। तर, उसले २ करोड ५१ लाख १९ हजार १४४ रुपैयाँको मात्रै उपचार गरेको पाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement