लाखे नाचको रौनक

IMG-20240815-WA0335

झापा: ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा बिहीबार साँझ नेवार समुदायका युवा पुस्ताले प्रदर्शन गरिएको लाखे नाच। नागपञ्चमीको दिनदेखि प्रत्येक साँझ नेवार समुदायको बाहुल्यता रहेको फुङ्लिङ बजारमा लाखे नाच प्रदर्शन गर्दैआएका छन्।(तस्बिरः डी. के. कौशिक)

About Author

Advertisement