लाखोंका बांग्लादेशी मुद्रा प्राप्त

IMG_20220818_191624.jpg

कोलकाता: सीमा सुरक्षा बलका जवानहरूले बुधवार राति भारत-बांग्लादेश अन्तरराष्ट्रिय सीमाकाे अंग्रेल सेक्टरबाट भारी मात्रामा बांग्लादेशी मुद्रा जफत गरेका छन्।

आज बीएसएफको तर्फबाट प्राप्त जानकारी अनुसार, ड्यूटीमा तैनात जवानहरूले तस्करहरूलाई केही समान साथ काँड़ेतारमाथिबाट बांग्लादेशतिर फ्याँकेको देखे। त्यही समय ड्यूटीमा तैनात जवानहरूले तस्करहरूलाई पछ्याए। तस्कर गहिरो अन्धकार र झाड़ीहरूको फायदा उठाएऱ भाग्नमा सफल रहे। त्यसपछि जवानहरूले क्षेत्रमा तलाशी अभियान चलाएर त्यहाँ एउटा प्याकेट उद्धार गरे, जसबाट तीन लाख बांग्लादेशी मुद्रा प्राप्त भयो। उद्धार गरिएको बांग्लादेशी मुद्रालाई अघिको कारबाहीको निम्ति गायघाटा थानालाई सुम्पिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *