स्वतन्त्रता दिवसको अवसरमा रक्तदान शिविर सम्पन्न

Blood-Donation-copy

 जलपाईगढी: स्वतन्त्रता दिवसमा जलपाईगढी शहरको कदमतलाको एक निवासमा रक्तदान शिविरको आयोजना गरियो। ग्रीन भ्याली र जलपाईगढीका कृष्ण भटिकाको सहयोगमा जलपाईगढी अस्पताल ब्लड ब्यांकमा रगतको अभाव पूरा गर्न रक्तदान शिविरमा धेरै मानिसहरू सहभागी भए। आफ्नो तर्फबाट यो पहिलो रक्तदान शिविर भएको आयोजकले जनाएको छ।

About Author

Advertisement