उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा जुनियर डाक्टहरुको हडताल

IMG-20240814-WA0210

सिलगढी: आरजी कार अस्पतालमा भएको घटनालाई लिएर उत्तर बंगाल मेडिकल कलेज र अस्पताल र सिलगढी जिल्ला अस्पतालका जुनियर डाक्टरहरू पनि हडतालमा छन्। जसका कारण सबै सेवा ठप्प भएको छ। बिरामीले धेरै समस्या भोगिरहेका छन्।

About Author

Advertisement