आरजी कर काण्डको विरुद्धमा सडकमा ओर्लिए एबीवीपी

IMG-20240813-WA0167

सिलगढी: आरजी करमा एक डाक्टरको बलात्कार र हत्याको घटनालाई लिएर राज्यभर विरोध प्रदर्शन जारी छ। सिलगढीमा विभिन्न स्वैच्छिक र राजनीतिक संगठनहरूले पनि विरोध प्रदर्शन गरिरहेका छन्। यस अमानवीय घटनाको विरोधमा अखिल भारतीय विद्यार्थी परिषद् पनि सडकमा उत्रिएको छ। एबीवीपी कार्यकर्ता र समर्थकहरूले मंगलबार सिलगढीको कचहरी रोडमा रहेको गान्धीको प्रतिमाको अगाडि घटनाको विरोधमा हातमा प्लेकार्ड बोकेर ‘वि वान्ट जस्टिस’को नाराकाे साथ विरोध प्रदर्शन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement