मुख्यमन्त्रीद्वारा शिवचोक देखी भारतीय सीमा वीरपुरसम्म सडक समुघाटन

IMG-20240813-WA0053

झापा: सुनसरी जिल्लाको कोशी गाउँपालिका ४ स्थित कटानको शिवचोकदेखि भारतीय सीमा वीरपुरसम्म सडकको एक कार्यक्रमका बिच कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नुभएको छ। प्रमुख अतिथिको रुपमा रहेका प्रदेशका मुख्यमन्त्री कार्कीले एक कार्यक्रम बीच समुद्घाटन गर्दै प्रदेशको बिकासमा सड़क निर्माणले स्थानीय जन जीवनलाई परिवर्तन गर्ने बताए। पूर्वाधार विकास कार्यालयको आयोजनामा कोशीको शिवचोकदेखि भारतीय सीमा वीरपुरसम्म सडक समुद्घाटन गरिएको हो। (फोटो: देशबन्धु क्षेत्री)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement