माउण्ट एभरेष्टकी रिहाना न्यौपानेलाई लिटल मिस मोरङ २०२४ को उपाधि

IMG-20240813-WA0052

झापा: एल एण्ड बी मोडल एजेन्सी प्रा.लिद्धारा आयोजित लिटल मिष्टर एण्ड मिस मोरङ २०२४ सिजन ३ को उपाधि बेलबारी ११ लक्ष्मीमार्गमा रहेको माउण्ट एभरेष्ट बोर्डिङ स्कूलको कक्षा ५ मा अध्ययन रिहाना न्यौपानेले जित्न सफल भएकी छिन्।
उनले उपाधि सँगै प्रतिभाशाली उम्मेदवार र उत्कृष्ट ब्यत्तित्वको पुरस्कार समेत पाउन सफल भईन्। उनले प्रतियोगितामा सर्बाधिक भोटिङ स्टार समेत पाएकी थिईन्। उनलाई बिद्यालयका प्रिन्सिपल जगतबहादुर बस्नेत सहितले बिद्यालयमा एक कार्यक्रम आयोजना गरी बधाई तथा सम्मान समेत गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement