उदयपुरमा बाढीले बगाएर एक वृद्धको मृत्यु

IMG-20240812-WA0202

झापा: उदयपुरको चौदण्डीगढी नगरपालिका ९ मा खोला तर्ने क्रममा बाढीले बगाउँदा एक जना वृद्धको मृत्यु भएको छ।
स्थानीय ७० वर्षीय नीरबहादुर राईको भडोरी खहरे खोला तर्ने क्रममा अचानक बाढीले बगाएर मृत्यु भएको हो। घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेल्टारबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement