अमेरिका पठाई दिने भनि ठगी गर्ने पक्राउ

IMG-20240810-WA0181

झापा: अमेरिका पठाईदिन्छु भन्दै ५४ लाख रुपैयाँ ठगी गरेको आरोपमा अर्घाखाँची पाणिनी गाउँपालिका–७ दुविचौरकी २१ लक्ष्मी माझी पक्राउ परेकी छिन्। उनले अमेरिका पठाइदिने र मासिक २ लाख आम्दानी हुने भन्दै ५४ लाख ७ हजार ८७० रुपैयाँ ठगी गरेको आरोप छ। पक्राउ परेकी माझीलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमांडू पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement