साउदीमा ज्यान गुमाउने ४ झापालीका परिवारलाइ क्षतिपुर्ती

IMG-20240810-WA0180

झापा: साउदी अरबमा सन २००२ देखी विभिन्न कामको शिलशिलामा मृत्यु भएका ४५० जना मध्ये झापा जिल्ला ठेगाना रहेका ४ जनाको परिवारले क्षतिपुर्ती पाउने भएका छन्।
देवी प्रसाद अधिकारी, ज्ञानेन्द्र मगर, हरि बहादुर घिमिरे कामी र उदय प्रसाद थापाको परिवारले साउदी अरब सरकारले दिने क्षतिपुर्ती पाउने भएकोले झापाली समाज साउदीका अध्यक्ष रबिन गिरीको व्हाट्सअप नम्बर ००९६६५०१५३९१७९ मा सम्पर्क गर्न अथवा नेपाली दुतावास रियादको सम्पर्क नम्बरमा सम्पर्क गरि आफ्नो क्षतिपुर्तीको रकम दावि गर्न दुतावासले अनुरोध गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement