पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधनमा दार्जिलिङ जिल्ला वाम मोर्चाकाे शोक जुलुस

IMG-20240808-WA0243

सिलगढी: दार्जिलिङ जिल्ला वाम मोर्चाले पूर्व मुख्यमन्त्री बुद्धदेव भट्टाचार्यको निधनमा सिलगढीमा शोक जुलुस निकालेको छ। जुलुसमा वामपन्थी नेता अशोक भट्टाचार्य, जीवेश सरकारलगायत वामपन्थी नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

यस दिन सिलगढी अनिल विश्वास भवनबाट सुरु भएको जुलुस हिलकार्ट रोड, सेवक रोड, विधान रोड हुँदै अनिल विश्वास भवन पुग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement