नेपाल बिद्युत प्राधिकरणका प्रबन्ध निर्देशकको पत्रकार सम्मेलनको तयारी

IMG-20240808-WA0218

झापा: नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शुक्रबार पत्रकार सम्मेलनको तयारी गरेका छन्। घिसिङको शुक्रबार तीन वर्ष पूरा हुँदैछ। उनले तीन वर्षको अवधिमा गरेका कामको प्रगति विवरण सुनाउने छन्। पछिल्लो समयमा विवादमा आएको डेडिकेटेड र ट्रंक लाइनको विवादका विषयमा पनि उनले आफ्नो धारणा राख्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement