बाइक र स्कूटी ठोक्किँदा दुईजना युवक घाइते

Capture1-3

फूलबारी: बाइक अनि स्कूटी आपस्तमा ठोक्किँदा दुईजना युवक घाइते भएका घटना बुधवार राति सिलगढी संलग्न फूलबारी २ नम्बर ग्राम पञ्चायतको चतुरागछ इलाकामा घटेको हो। जानकारी अनुसार गत राति लगभग ९ बजे फूलबारीको नतुन बजारबाट फर्किरहेको समय एउटा बाइक र स्कूटी आपस्तमा ठोक्कियो। उक्त दुर्घटनामा दुई जना घाइते भएका छन्। घटना पछि स्थानीय मानिसहरूको सहयोगमा घाइतेहरूलाई फूलबारीको एउटा निजी अस्पतालमा लगियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement