झापा: स्व. गिरिजा कोइरालाको गृहनगर मोरङ्गको
बिराटनगर पुगेर प्रचण्डले आफू प्रदूषित भएको बताएको छन्। हामी पुँजीपतिको भुलभुलैयामा लागेर प्रदूषित भएको भन्दै प्रचण्डले आत्मा आलोचना गरेको छन्। प्रचण्डले गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बन्नबाट रोक लगाउनु पनि आफूले गल्ती गरेको स्विकारेको छन्।











