नयॉ सरकार बनेपछि एआईजी ज्ञवलीको सरुवा

IMG-20240807-WA0076

झापा: पूर्वगृहमन्त्री कांग्रेसका नेता बालकृष्ण खाँण र पूर्व उपप्रधानमन्त्री एमाले नेता टोपबहादुर रायमाझीलाई जेल हाल्ने एआईजी श्यामलाल ज्ञवालीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट सरुवा गरेको छ। नयाँ सरकार बनेदेखि नै ज्ञवाली निशानामा परेका थिए। उपत्यका प्रहरी कार्यालय प्रमुख हुँदा उनले नक्कली भुटानी शरणार्थीको मुद्दा अगाडी बढाएका थिए। सीआईबी प्रमुख भएपछि कांग्रेसमाथि अनुसन्धान अगाडी बढाएको तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि अनुसन्धान भइरहेको सहकारी ठगीको अनुसन्धान रोकेको आरोप पनि उनीमाथि छ। संगै ज्ञवाली कामबिहिन मानिने प्रदेश समन्वय विभागमा सरुवा भएका छन्। ज्ञवाली एआईजीको उमेर हदका कारण उनी आगामी सितम्बर ११ मा अनिवार्य अवकासमा जानेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement