डेञ्जोङ शेर्पा एसोसिएशनको टोलीले गरे राज्यपाल माथुरसॅंग शिष्टाचार भेट

n6254213691722969798042e8d7ad0d19b6c2fe4ee648fa3964b0ac90c24758661b502573779f01b1240dbc

गान्तोक: डेञ्जोङ शेर्पा एसोसिएशनको एक प्रतिनिधि टोलीले आज सिक्किमका राज्यपाल ओम प्रकाश माथुरसॅंग शिष्टाचार भेट गऱ्यो। यस क्रममा एसोसिएशनले नवनियुक्त राज्यपाललाई न्यानो स्वागत जनाए। राज्यपालले पनि स्वागतको निम्ति धन्यवाद व्यक्त गर्दै विविध भारतीय संस्कृति एवं परम्पराहरू हाम्रो अमूल्य धरोहर रहेको बताएका छन्।

About Author

Advertisement