पूजा आयोजकहरूसँग नगर निगमकाे बैठक

IMG-20240806-WA0219

सिलगढी: सिलगढी महानगरपालिकाले सिलगढीको दीनबन्धु मञ्चमा शहरका पूजा आयोजक र पुलिस प्रशासनसँग बैठक गरेको छ।बैठकमा सिलगढीका मेयर गौतम देव, उपमेयर रञ्जन सरकार, नगर निगमका अधिकारीहरू, पुलिस प्रशासनका अधिकारीहरू र पूजा आयोजकका सदस्यहरू उपस्थित थिए। उक्त बैठकमा पूजाका बारेमा छलफल र पुजा आयोजकलाई निर्देशनका बारेमा जानकारी गराइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement