कोचबिहार: बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएपछि बंगलादेशमा तनाव बढेको छ। बीएसएफले कोचबिहारको भारत-बंगलादेश सीमामा पहिले नै उच्च सतर्कता जारी गरिसकेको छ। भारत–बंगलादेश सीमामा रहेको चेङ्गाराबन्ध अध्यागमन चौकी हुँदै धेरै भारतीय र बंगलादेशीहरू भारत आउने गरेका छन्। भारतमा आउने मानिसहरुको गुनासो छ कि अपराधीहरुले सडकमा रोकेर पैसा लुट्छन्।