काेशी पुलमा पैदल हिडन र सवारीसाधन चढन निषेध!

IMG-20240806-WA0008

झापा: सप्तकोशी नदीस्थित कोशी ब्यारेजमा सर्वसाधारणलाई पुलमा पैदल हिँड्न र त्यहाँबाट सवारी साधन चढ्न निषेध गरिएको छ।
कोशी ब्यारेजबाट सप्तकोशीमा हामफालेर आत्महत्याको प्रयास गर्ने जोखिम भएका कारण पुलमा पैदल हिँड्न र त्यहाँबाट सवारी साधन चढ्नमा रोक लगाइएको हो।
कोशी र मधेस प्रदेशको सिमानामा पर्ने सुनसरी र सप्तरी जिल्ला जोड्ने ब्यारेज पुलमा चढ्न तथा ढोका नजिक भएर हिँड्न प्रवेश निषेध गरेको सूचना टाँस गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement