अर्काकी पत्नी संग साल्केको युवकलाई प्रेमिका ब्दारा हत्या

IMG-20240805-WA0121

झापा: काठमांडूको कालोपुलमा अर्काकी पत्नीसँग ‘लिभिङ टुगेदर’मा बस्ने एक युवाको सँगै बस्ने प्रेमिकाबाटै हत्या भएको छ रविबार बिहान १० बजे २३ वर्षिया उषा नेपालीले २० वर्षीय प्रेम विकको हत्या गरेको भनिएको छ।
प्रेमले आफ्नो घाँटीमा सलले निचोर्न लागेर कुटपिट गरेको उषाले बयान दिएकी छिन्। उषाको ६ वर्षअघि बिहे भएको थियो। उनको ५ वर्षे छोरा समेत छ। डेढ वर्षदेखि प्रेममा रहेछन्। दुईबीच अब नभेट्ने सहमति भएको थियो। गौशाला चौकीमा मिलापत्र भइसकेपछि पहिलेका पतिले उषालाई लिएर गइसकेका थिए। हिजो फेरि उषाको कोठामा प्रेम आएका थिए।

About Author

Advertisement