१५ घण्टापछि नियन्त्रणमा लिइयो मान्छे आक्रमण गर्ने बाघ

IMG-20240805-WA0123

झापा: चितवन जिल्लाको नारायणगढ बजार नजिक नारायणी नदी किनारमा रविबार बिहान एक व्यक्तिलाई आक्रमण गरेर झाडीमा लुकेको बाघ नियन्त्रणमा लिइएको छ। चितवन निकुञ्जका पशु चिकित्सक र हात्तीसहित राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको प्राविधिक टोलीले डार्ट गरेर बेहोस बनाएर २.७७ मिटर लामो भाले बाघ नियन्त्रणमा लिएका हुन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement