भद्रपुर: सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं १ स्थित प्राचीन हरिद्बार चतराधाममा शनिवार सांझ सन्ध्याकालिन आरती सम्पन भएको छ। आरती श्रावण १ गतेबाट नगरपालिकाले सुभारम्भ गरेको थियो।
वराहक्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा थप आक्रषित तथा धार्मिक गतिबिधि बढाउने उदेश्यले चतराधाम स्थित कौशीकि गंगा (सप्तकोशी किनार) मा सन्ध्या कालिन महा आरतीको शुभारम्भ गरिएको हो।










